असार महिनाका लागि ७ वाणिज्य बैंकले घटाएर ब्याजदर, १० वटाले भने जेठकै यथावत राखे
nepalbahas.com · Sun Jun 14 05:48:42 GMT 2026

असार महिनाका लागि ७ वाणिज्य बैंकले घटाएर ब्याजदर, १० वटाले भने जेठकै यथावत राखे
३१ जेठ, काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर जेठ महिनामा ४.३४ प्रतिशत विन्दुमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ