स्कुल अफ एआई तथा रोबोटिक्स स्थापना गर्दै मधेस प्रदेश
techpana.com · Fri Jun 06 14:46:51 GMT 2025

काठमाडौँ । मधेस प्रदेशमा ‘स्कुल अफ एआई तथा रोबोटिक्स’ स्थापना हुने भएको छ । शुक्रबार बसेको मधेस प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उक्त योजना पेस गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)