मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरिक्षमा एकसाथ फसेकारुस र युरोपको अवस्था अब के हुन्छ ?

baahrakhari.com · Sat Mar 05 22:55:00 GMT 2022

मस्को । अमेरिकाको नासा, युरोपियन स्पेस एजेन्सी र रुसी स्पेस एजेन्सी (रोसकसमोस) ले दशकौँदेखि अन्तरिक्ष खोज तथा अध्ययनमा सहकारिता जनाउँदै आएका छन् ।

तर नासा र युरोपियन एजेन्सी (इएसए) बाट सकारात्मक प्रतिक्रिया आइरहेपनि युक्रेनसँगको युद्धका कारण अन्तरिक्ष अभियान रुसका लागि अर्को क्षति बन्न पुग्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)