आहा लटरम्म लिची
lokaantar.com · Wed Jun 02 16:19:00 GMT 2021
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ६ महुवाका दीपक नारायण मल्लाहले गरेको व्यावसायिक लिची खेती । १६ वटा रुखमा उत्पादन भएको लिची बन्दाबन्दीका कारण विक्री गर्न समस्या परेको छ । तस्वीर,रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)