एशियन गेम्सको क्रिकेटमा नेपालको सामना भारतसँग
kharibot.com · Mon Oct 02 23:15:00 GMT 2023
काठमाडौँ । नेपालले चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा आज भारतको सामना गर्दै छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने यो खेल आज विहान नेपाली समय अनुसार ६; ४५ बजेदेखि शुरु हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)