फुट रोक्न एमालेमा ‘निर्णायक’ पहल
nayapatrikadaily.com · Thu May 06 22:34:00 GMT 2021
नेपालसहितका नेतामाथिको कारबाही फिर्ताका लागि ओली समूहभित्रै दबाब, दोस्रो तहका नेता सक्रिय, ओली–नेपाल संवादको कोसिस
घनश्याम भुसाल : पार्टी एकता जोगाउने विषयमा सबैसँग कुराकानी मिलिसकेको छ, बाँकी रहेको पनि मिल्छ । तर, ओलीजी के गर्नुहुन्छ भन्ने मुख्य विषय हो, किनभने विवाद अरूमा छैन । त्यसकारण छलफल सकारात्मक भए, उहाँ तयार हुनुभयो भने एकता जोगाउन सकिन्छ । बल उहाँकै कोर्टमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)