मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा राजस्थानले चेन्नईलाई हरायाे

Ujyaaloonline.com · Sun Oct 03 00:54:46 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)