मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यको दोधारे नीतिले सिमावर्ती क्षेत्रका नागरिकहरु दुख पाईरहेका छन् : प्रभु साह

rajdhanidaily.com · Wed Jun 05 23:10:09 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले विदेशको ग्रीन कार्ड लिएका धनाढ्य, ब्यापारी र राज्यको उच्चपदस्थ अधिकारीहरुले नेपालको खर्बौं रकम अवैध ढंगले विदेश लगिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आ.ब.२०८१-०८२ को बजेट ’boutमा सम्बोधन गर्दै उनले यसरी नेपालको पैसा विदेश लैजान नपाउने गरी अर्थ नीति आउनुपर्नेमा त्यो नभएको टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)