अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’
khabarhub.com · Thu May 21 10:30:41 GMT 2026

काठमाडौं – अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)