मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु, २१९ जना घाइते

barnanmedia.com · Tue Sep 03 21:39:38 UTC 2024

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् ।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)