बलिउड निर्देशक अनुराग र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ‘शम्भाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदै
barnanmedia.com · Tue Sep 03 21:41:59 UTC 2024

बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ‘शम्भाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन्।
मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ, जसका लागि उनीहरू भदौ २२ मा नेपाल आइपुग्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)