मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलले एस्टोनभिल्लालाई हरायो, न्युक्यासल दोस्रो स्थानमा

pahilopost.com · Mon Dec 26 23:57:48 GMT 2022

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई हराएको छ। भिल्लापार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई १-३ गोलअन्तरले हराएको हो।

खेलको पाँचौ मिनेटमै लिभरपुलका लागि एन्डी रोबर्टसनको पासमा गोल गर्दै मोहम्मद सलाहले अग्रता दिलाए। त्यस्तै ३७ औं मिनेटमा भर्जिल भान डाइकले सलाहको पासमा गोल गर्दा पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)