मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते , घाइते ३ जनाकाे अवस्था गम्भीर

barnanmedia.com · Tue Sep 03 21:49:15 UTC 2024

महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन्। प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन्।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ। जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)