साल्ट ट्रेडिङले मनायो ५९ औँ वार्षिकोत्सव
deshsanchar.com · Sun Sep 12 14:02:47 GMT 2021
काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशनले आइतबार ५९ औँ वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थालाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण भएका कर्मचारीका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)