गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे
thahakhabar.com
काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।
काठमाडौंमा आज भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)