मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वाग्मती प्रदेशका केही स्थानमा बिहानैबाट वर्षा

baahrakhari.com · Sat Apr 02 00:44:00 GMT 2022

काठमाडौं । भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव रहँदा नेपालको मौसममा रहँदा विभिन्न ठाउँमा वर्षा हुने भएको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहरको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)