मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा कोरोनाबाट एकैदिन ४ हजार भन्दा बढीको मृत्यु

nepalipatra.com · Sat May 08 05:32:08 GMT 2021

एजेन्सी । भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा यसको संक्रमणबाट ४ हजार १९४ जनाले ज्यान गुमाएका छन् ।

उक्त अवधिमै थप ४ लाख १ हजार २७१ नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड १८ लाख ८६ हजार ५५६ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)