मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निर्माणमा ढिलाइसँगै निर्माण कम्पनीद्वारा काममा लापरबाही

gorkhapatraonline.com · Sat Jul 22 07:02:51 GMT 2023

राममणि दाहाल

हेटौँडा, साउन ६ गते । हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुङ्गल जोड्ने सडकको काम निर्माण कम्पनीका कारण ढिलाइ हुँदै आएको छ। बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत बोलपत्र आह्वान गरी काम भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)