अध्यागमनले कार्यान्वयनमा ल्यायो डिजिटल टाइम कार्ड
baahrakhari.com · Thu May 21 10:34:00 GMT 2026

काठमाडौं । अध्यागमन विभागले सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो ।
डिजिटल टाइम कार्ड कार्यान्वयन आएसँगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिनेलगायत फाइदा सेवाग्राहीलाई हुने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)