नेपाली सेनाको सैन्य आधार तालिम सम्पन्न
farakdhar.com · Fri Jun 06 16:31:52 GMT 2025

नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरे ।
नेपाली सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २ हजार ५६४ जना पुरुष तथा ३८७ जना महिला गरी कुल २ हजार ९५१ जना सैन्यहरू दीक्षित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)