मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा श्रीलङ्काबाट आएको पाहुना स्वर्गचरी

tourismface.com · Sun Jun 14 06:07:18 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका(३ मा देखिएको मौसमी पाहुना स्वर्गचरी (इन्डियन पाराडाइज फ्लाई–क्याचर) । यो चरा दक्षिण भारत तथा श्रीलङ्काबाट बच्चा जन्माउन फागुन(चैत महिनामा नेपाल आउने र भदौ) असोजतिर बच्चा उड्ने भएपछि उतै फर्कने चराविज्ञहरू बताउँछन् । तस्बिर : रासस

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)