मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

चार अग्रणी महिलाको जीवन कथा लोकार्पित

rajdhanidaily.com · Tue Sep 03 23:26:43 UTC 2024

काठमाडौं । चार अग्रणी महिलाहरू पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, न्यायकर्मी सपना प्रधान मल्ल, प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र बौद्ध भिक्षुणी गायिका आनी छोइङ ड्रोल्माको जीवन भोगाइहरू समेटेर नेपालयले ‘अन स्टोपेवल’ शिर्षकमा नयाँ पूस्तक बजारमा ल्याएको छ ।

लुज माथेमाका शब्दहरूमा तयार यो पुस्तकलाई काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । पुस्तकका पात्रहरुले नै यसलाई सार्वजनिक गरेका हुन् । हालै दिवँगत भएकी उधमी अम्बिका प्रधानको ४५ औं दिनको पुण्यतिथिमा यी पुस्तक बिमोचन गरिएको लेखक लुज माथेमाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)