सेवा प्रवाह छिटो बनाउन अध्यागमनमा डिजिटल टाइम कार्ड लागू
nepalpress.com · Thu May 21 10:39:19 GMT 2026

काठमाडौं । अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ ।बिहीबार बिभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो ।
डिजिटल टाइम कार्ड कार्यान्वयन आएसँगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने लगाएत फाइदा सेवाग्राहीलाई हुने बिभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)