मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेतो आलु प्रतिकेजी २६, गुन्द्रुक २३५, कन्य च्याउ १९०, न्यूरो ७५, भेडे खुर्सानी १०५ र लोकल लिच्ची १७५ रुपैयाँ पर्ने, अन्यलाई कति ? 

arthadabali.com · Thu May 26 05:06:45 GMT 2022

कालीमाटी / फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, अनार ३७५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, कलकत्ते आँप १९० रुपैयाँ, दसहरी आँप २२५ रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ३२ रुपैयाँ ५० पैसा, सेतो आलु २६ रुपैयाँ, भारतीय रातो आलु ३१ रुपैयाँ, इमली १७० रुपैयाँ, स्थानीय काउली, परवर, तने बोडी र लोकल काक्रो ५५ रुपैयाँ, हाइब्रीग कागती, भारतीय लिच्ची र कुरीलो प्रतिकेजी २२५ रुपैयाँ, किवि ५२५ रुपैयाँ रहेको छ ।

यसैगरी फूजी स्इाउ र हरियो अकबरे खुर्सानी प्रतिकेजी २७५ रुपैयाँ, खुर्सानी हरियो (माछे), रायोको साग, डल्लो भन्टा, पोको फर्सी र हाइब्रीड सिमी ४५ रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, गुन्दुक २३५ रुपैयाँ, टनेल गोलभेडा, मकै बोडी र न्यूरो ७५ रुपैयाँ, भारतीय सानो गालेभडा, लोकल सानो गोलभेडा, स्थानीय ज्यापु काउली, नेपाली मेवा लोकल बन्दा र लोकल परवर ६५ रुपैयाँ, घिरौला, डल्ले हरियो फर्सी, लाम्चो हरियो फर्सी र हरियो तरबुजा ३५ रुपैयाँ, चमसूरको सागप्रतिकेजी १२५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २९० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तामा ११५ रुपैयाँ, तामा र तोफु ११५ रुपैयाँ, पार्सले २७५ रुपैयाँ, पालूगो १२५ रुपैयाँ, पुदीना २७५ रुपैयाँ, सुकेको प्याज २२ रुपैयाँ ५० पैसा, ब्रोकाउली ९५ रुपैयाँ, भेडे खु्र्सानी १०५ रुपैयाँ, रुख कटहर प्रतिकेजी ६५ रुपैया, सुकेको नेपाली लसुन १७० रुपैयाँ र लोकल लिच्ची १७५ रुपैयाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)