मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाकी सडक निर्माण अवरुद्ध

gorkhapatraonline.com · Wed Jan 11 01:02:11 GMT 2023

काठमाडौँ, पुस २७ गते ।

वन तथा निकुञ्ज क्षेत्रमा सम्बन्धित निकायले काम गर्न अनुमति नदिँदा हुलाकी सडक आयोजनाको काम अवरोध हुने भएको छ । हुलाकी सडक निर्देशनालयका अनुसार वन तथा निकुञ्जमा पर्ने २५० किलोमिटर सडकखण्डमा आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)