विश्वकपमा श्रीलंकाको पहिलो जीत
annapurnapost.com · Sat Oct 21 13:20:46 GMT 2023
काठमाडौं : आइसीसी एक दिवसी विश्वकपमा श्रीलंकाले पहिलो जीत हात पारेको छ। भारतको खलनउमा भएको खेदलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा अलआउट हुँदै २६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको श्रीलंकाले दस बल अगावै लक्ष्य भेट्टाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)