हमास गाजामा स्थायी युद्धविराम गर्न नयाँ शान्ति वार्ताका लागि तयार
baahrakhari.com · Fri Jun 06 17:54:04 GMT 2025

काठमाडौं । हमासले बिहीबार एक वक्तव्यमार्फत गाजामा स्थायी युद्धविराम सम्झौताका लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन इच्छुक रहेको जनाएको छ ।
हमासका वरिष्ठ अधिकारी तथा वार्ता टोलीका प्रमुख खलिल अल–हय्याले भने, “हामी सबै सम्बन्धित पक्षहरूसँग मिलेर युद्धको अन्त्य, स्थायी युद्धविराम, गाजा क्षेत्रबाट कब्जा हटाउने, आम जनताका लागि तत्काल राहत तथा नाकाबन्दी अन्त्य गर्ने र सम्मानजनक बन्दी विनिमय सम्झौता गर्ने प्रयास गरिरहेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)