विराट गोल्डकपको सेमीफाइनल समीकरण पूरा, एनआरटीलाई पराजित गर्दै लिग विजेता चर्च ब्वाईज सेमीफाइनलमा
deshsanchar.com · Sat Mar 08 17:21:50 GMT 2025
माेरङ – सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेडसंग न्यूरोड टिम एनआरटी पराजित भएसंगै विराट गोल्डकपको सेमीफाइनल समीकरण पूरा भएको छ।
विराटनगरमा जारी नवौं संस्करण अन्तर्गत गोल्डकपको अन्तिम क्वाटरफाइलनमा एनआरटीविरुद्द २ शुन्यको जित आत्मसात गर्दै चर्च ब्वाईज युनाइटेड सेमीफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ। यसअघि, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्बल र थ्री स्टार क्लबले सेमीफाइनको यात्रा तय गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)