मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अध्ययन भन्छ– अक्टोपस र गंगटालाई पनि दुख्छ, ज्युँदै नउमालौँ !

baahrakhari.com · Sat Dec 18 22:17:00 GMT 2021

सीएनएन । अक्टोपस, गंगटा, लब्सटर जस्ता समुद्री जीवहरुले मान्छे जस्तै दुखाइ र पीडा महसुस गर्न सक्ने बेलायती सरकारद्वारा सञ्चालित नयाँ अध्ययनले देखाएको छ । यसका अनुसार उनीहरु अत्यन्तै संवेदनशील र भावुक जीव हुन् । त्यसैले जीव कल्याण कानुन अन्र्तगत उनीहरुलाई पनि सुरक्षा दिलाउनुपर्छ ।

वैज्ञानिकहरुले यिनलाई सेवन गर्दा ज्युँदै उमाल्ने नगर्न भनेका छन् । लब्सटर, अक्टोपस लगायत खानेकुरालाई लक्जरी परिकारका रुपमा खाने गरिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)