मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज पनि देशभर मौसम बदली, चार प्रदेशमा वर्षाको सम्भावना

setopati.com · Tue May 10 00:46:00 GMT 2022

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)