संसदमा कांग्रेस : सुविधा प्रतिपक्षको, व्यवहार सत्तापक्ष जस्तो !
news24nepal.tv · Wed Feb 08 00:58:10 GMT 2023
काठमाडौं । विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले आफुलाई प्रतिपक्षको रुपमा चित्रण गरिरहेको छ ।
संसद सचिवालयले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलका नेताका रुपमा स्वीकार गरिसकेको छ । तर कांग्रेसलाई कानुनले प्रतिपक्षको रुपमा व्याख्या गर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)