मलेसियामा पहिलाेपटक त्रिशंकु संसद बन्दै
baahrakhari.com · Sun Nov 20 18:00:00 GMT 2022
क्वालालम्पुर । मलेसियामा समपन्न आम निवार्चनपछि मुलुककाे इतिहासमै पहिलोपटक त्रिशंकु संसद बन्ने भएको छ ।
विपक्षी नेता अनवर इव्राहिमले सबैभन्दा बढी सिट जितेका छन् । तर, उनको पाकातान हारापान गठबन्धन स्पष्ट बहुमत ल्याउन भने असफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)