जब फेवातालमा डुङ्गा पल्टियो...
nepalsamaya.com · Thu May 21 10:54:52 GMT 2026

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए। यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो। डुङ्गामा सवार युवाहरू फेवातालमा डुबे। कोही पौडेर बच्ने प्रयास गर्दै थिए। कोही ‘बचाउ, बचाउ...’ भन्दै चिच्चाइरहेका देखिन्थे।
डुङ्गा पल्टेको खबर पाउँनासाथ सुरक्षाकर्मीको उद्धार टोली मोटरबोटबाट घटनास्थलमा आइपुग्यो। सुरक्षाकर्मील यात्रुको तत्काल उद्धार गरे। प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि ताल यात्रुलाई अस्पताल पुर्याइयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)