मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभिन्न ठाउँमा धनमाल चोरी

lokaantar.com · Fri Jan 13 00:58:06 GMT 2023

मोरङ धनपालथान गाउँपालिका १ नोचास्थित धनपाल गाउँपालिका १ वडा कार्यालयबाट ब्याट्री १ थान, ईन्भर्टर १ थान, स्क्यानर १ थान र हार्डडिक्स १ थान गरी करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

झापा, भद्रपुर नगरपालिका १ सोमबारेस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट सीसीटीभी क्यामेराको हार्डडिक्स १ थान, एसएमपिएस १ थान, डिएसएलआर क्यामेरा १ थान, डेल कम्पनीको प्रोटेबल सीपीयू १ थान गएराति चोरी भएको प्रहरीको भनाइ छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)