मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफाको निलम्बन फुकुवासँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने

ekantipur.com · Fri Oct 14 00:52:23 GMT 2022

काठमाडौँ — पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो ।

यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ । पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)