बैंकको ब्याजदर थप घट्यो, कुन बैंकमा पैसा राख्दा फाइदा ?
shilapatra.com · Sun Jun 14 06:26:00 GMT 2026

वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ब्याजदरअनुसार आगामी असारका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँचवटा बैंकले थप घटाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)