जति सिमकार्ड फेरे पनि मोबाइल सेट एउटै प्रयोग गर्दा फन्दामा परे यमराज
setopati.com · Thu Jan 27 17:09:13 GMT 2022
तुलसीपुरको घोराही कारागारका तत्कालीन नाइके यमराज परियार गत पुस ८ गते दिउँसो प्रहरीकै मोटरसाइकलमा फरार भए। उनलाई गर्भवती प्रेमिकाको हत्यामा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएको थियो।
राजपुर गाउँपालिका-३ का २९ वर्षीय यमराज छालाको उपचार गराउने बहानामा प्रहरी जवान धनबहादुर चौधरीसँग मोटरसाइकलमा बाहिर गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)