मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल पुलिस क्लबलाई दोस्रो वीरगञ्ज गोल्डकपको उपाधि

neplays.com · Sat Mar 08 17:31:15 GMT 2025

दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)