मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयलाई ओलीले धम्की दिइरहेको विपक्षी गठबन्धनको दाबी

nayapatrikadaily.com · Wed Jun 30 23:42:00 GMT 2021

पाँचदलीय विपक्षी गठबन्धनले संसद् पुनस्र्थापनालगायत विषयमा अदालतमा परेको मुद्दामा आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई धम्की दिइरहेको आरोप लगाएको छ । बुधबार नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रिया गठबन्धनका शीर्ष नेताहरूले ओलीको षड्यन्त्रका विरुद्ध अन्तिमसम्मै एक भएर लड्ने प्रतिबद्धतासमेत जनाएका छन् । केही दिनयता प्रधानमन्त्री ओलीले न्यायालय र न्यायाधीशमाथि असन्तुष्टि पोख्दै आएका छन् ।

हामीलाई विश्वास छ, ओलीको धम्कीबाट न्यायाधीशहरू डराउनुहुनेछैन : शेरबहादुर देउवा, कांग्रेस सभापति

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)