रियललाई भिल्लारियलको धक्का
ekantipur.com · Sun Apr 09 01:02:43 GMT 2023
म्याड्रिड — स्पेनी ला लिगा जित्ने रियल म्याड्रिडको झिनो आशमा शनिबार भिल्लारियलले गम्भीर धक्का दिएको छ । रियल आफ्नै घरमा ३–२ ले पराजित रह्यो । चुकवुजेले ८० औं मिनेटमा भिल्लारियकाला लागि निर्णायक गोल गरे ।
यो हारपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछाडि रह्यो । बार्सिलोनाको ७१ अंक छ भने उसको तुलनामा एक खेल बढी खेलेको रियल ५९ अंकमै सीमित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)