इस्लामिक स्टेटका परिवारलाई घर फर्काउँदै अस्ट्रेलिया
ekantipur.com · Tue Nov 01 16:36:29 GMT 2022
अस्ट्रेलिया — अस्ट्रेलियाले सिरियामा रहेका इस्लामिक स्टेट सदस्यका परिवारलाई उद्धार गरेको छ । सिरियास्थित डिटेन्सन सेन्टरमा रहेका ४ महिला तथा १३ बालबालिकालाई केही दिनअघि न्यु साउथ वेल्स ल्याइपुर्याइएको छ ।
फिर्ता ल्याइएका सबै अस्ट्रेलियाली नागरिक भए पनि सरकारको यस निर्णयप्रति विपक्षी दल लिबरलका केही नेताले भने असन्तुष्टि जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)