आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्लोरको सानदार सुरुवात
nepallive.com · Mon Apr 03 01:02:00 GMT 2023
काठमाडौं – इन्डियन प्रमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्लोरले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा बेङ्लोरले मुम्बई इन्डियन्सविरुद्ध ८ विकेटको सानदार जित निकाल्यो।
विराट कोहली र कप्तान फाप डु प्लेसिसको उत्कृष्ट साझेदारीमा बेङ्लोरले मात्र २ विकेटको क्षतिमा मुम्बईले दिएको १७२ रनको लक्ष्य पूरा गर्यो। विराट कोहली र कप्तान फाप डु प्लेसिसले एक सय ४८ रनको ओपनिङ साझेदारी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)