दुई वर्षमा ७१८ जनाको सम्बन्ध विच्छेद
gorkhapatraonline.com · Sun Oct 29 06:57:55 GMT 2023
रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १२ गते । गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)