कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हार्नेलाई ओलीले बनाए केन्द्रीय सदस्य
pahilopost.com · Thu Aug 11 16:47:17 GMT 2022
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको सिफारिसलाई आधार मानिने प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)