उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
ratopati.com · Sun Jul 05 16:17:47 GMT 2026

काठमाडाैँ । उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गर्नुभएको जानकारी राज्य सञ्चालित केसिएनएले आइतबार रिपोर्ट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
डोनाल्ड ट्रम्प