कक्रोच जनता पार्टीका संस्थापक दिपकेले भने- विमानस्थलमा नआउनू
onlinekhabar.com · Fri Jun 05 06:02:54 GMT 2026

२२ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले अमेरिकाबाट भारत फर्किनुअघि आफ्नो पूर्वयोजनामा परिवर्तन गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल एक्स मार्फत एक भिडियो सन्देश जारी गर्दै उनले समर्थक र विद्यार्थीहरूलाई जुन ६ तारिखमा आफूलाई लिन दिल्ली विमानस्थलमा भिडभाड नगर्न विशेष अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)