१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
ratopati.com · Sun Jul 05 16:15:00 GMT 2026

आज २०८३ असार २१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट, सरकारको १०० बुँदे कार्यसूचीमा कति भयो काम ?, अदालत जाने तयारीमा कांग्रेस, असारे विकासमा प्रदेश सरकारहरू, ओलीप्रति आक्रामक देखिए प्रचण्ड, एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
विश्वनाथ पौडेल
प्रतिनिधि सभा
मधेस प्रदेश
नेपाल प्रिमियर लिग (एनपिएल)