बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध: स्वास्थ्यमन्त्री
nagariknews.nagariknetwork.com · Sun Jul 05 15:53:38 GMT 2026
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
आज गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उनले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसिएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)