सरकार र निजी क्षेत्र खुसी बनाउने प्रयास, तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वमा उदासीन
clickmandu.com · Thu May 21 11:05:59 GMT 2026

काठमाडौं । डा. विश्वनाथ पौडेलले गभर्नरको रूपमा पदभार ग्रहण गरेको एक वर्ष पूरा भएको छ ।
२०८२ जेठ ६ गते गभर्नरको रूपमा पदबहाली गरेका गभर्नर पौडेलले गत आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)