जोकोभिचले तोडे फेडेररको कीर्तिमान, विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश
onlinekhabar.com · Sun Jul 05 16:17:15 GMT 2026

२१ असार, काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ